ट्याक्टरबाट यात्रु तथा मोटरसाइकल ओसारिदैँ

तम्घास, २ असार

मदन भण्डारी राजमार्ग अन्तरगत गुल्मीको इस्मा गाउँपालिकाको गुर्बा खोलामा लगातार परेको वर्षाबाट बुधबार बाढी आएपछि ट्याक्टरबाट मोटरसाइकल र यात्रु ओसारिदैँ । तस्वीर : हुमाकान्त पोखरेल,रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार