सेती नदीबाट निकालिएका दाउरा बुधबार ट्र्याक्टरमा लैजाने तयारी गर्दै स्थानिय

व्यासनगरपालिका–१३ स्थित बेलबासमा सेती नदीबाट निकालिएका दाउरा बुधबार ट्र्याक्टरमा लैजाने तयारी गर्दै स्थानिय। सोमबारदेखि परेको अविरल बर्षापछि नदी किनारमा दाउरा सङ्कलन गर्नेहरुको भीड नै लाग्ने गरेको थियो । तस्वीर : सानेबहादुर नेपाली, रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार