त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार प्रशिक्षणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्गलबार प्रशिक्षणमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिमको खेलाडी । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्पेनमा हुुने त्रिकोणात्मक सिरिजमा सहभागी हुनका लागि नेपाली टिमले आजदेखि पूर्व अभ्यास सुरु गरेको छ । तस्बिर : रोशन सापकोटा, रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार