स्थानीयवासीले सङ्कलन गरेर राखिएको बाढीमा बगाएर ल्याएको दाउरा

तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा मादी नदीबाट सङ्कलन गरेर राखिएको दाउरा । मादी नदीमा आएको बाढीमा बगाएर ल्याएको दाउरा स्थानीयवासीले सङ्कलन गरेका हुन् । तस्वीर : कृष्ण न्यौपाने, रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार