तनहुँको गुबे खोला माथिको फलामे पुल बगाएपछि स्थानीयले बनाएको काठे साँघुबाट गन्तव्यतर्फ जाँदै एक यात्रु

तनहुँको शुक्लागण्डकी नगरपालिका– १ र २ जोड्ने गुबे खोला माथिको फलामे पुल बगाएपछि स्थानीयले बनाएको काठे साँघुबाट गन्तव्यतर्फ जाँदै एक यात्रु । लगातारको वर्षासँगै बिहीबार पुल बगाएपछि स्थानीयले आवतजावतका लागि काठे साँघु तयार गरेका हुन् । तस्वीरः वासुदेव पौडेल, रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार