लड्केश्वर मन्दिर दर्शनका लागि पुगेका भक्तजन

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं ११ बल्थलीको लड्केश्वर महादेव मन्दिरमा सोमबार दर्शन गर्नका लागि पुगेका भक्तजनहरु । यहाँ काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौँलगायतका ठाउँबाट दर्शन गर्नका लागि भक्तजनहरु आउने गरेको छ ।
तस्वीर : पेमा लामा, रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार