भत्किदै राणाकालीन दरबार

संरक्षण तथा सम्वद्र्धन नगरिँदा दिन प्रतिदिन भत्किदै गएको डोटीको सदरमुकाम सिलगढीमा अवस्थित राणाकालीन समयमा निर्माण गरिएको दरबार। राणाकालीन समयमा उक्त दरबारलाई मल्लोढोका दरबार भन्ने गरिन्थ्यो ।

तस्बिर : विमलबहादुर विष्ट / रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार