ट्रि हाउसमा रमाउँदै आन्तरिक पर्यटक

म्याग्दे गाउँपालिका–२ स्थित ज्यान्ट्याङ हरित पार्कमा शनिबार रमाउँदै आन्तरिक पर्यटक । उद्यान निर्माणको लागि डिभिजन बनको रु १२ लाख पचास हजार र ज्यान्ट्याङ सामुदायिक वनको रु दुई लाख ५० हजार गरी कुल रु १५ लाखको लागतमा उक्त ट्रि हाउस निर्माण गरिएको हो । पर्यटकलाई आर्कषण र प्रवद्र्धन गर्ने उद्देश्यले काठै काठबाट निर्मित घर रुखसँग जोडेर बनाइएको छ ।

तस्वीर: सानेबहादुर नेपाली/रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार