सभाखोलामा जाल हान्दै

सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा माछा मार्न जाल हान्दै तुम्लिङ्टारवासी सोमबहादुर कुमाल । सुकुटी पारिएको असला माछाले राम्रो बजार मूल्य पाउने हुँदा स्थानीयवासी माछा मार्ने काम गर्छन् । सभाखोलाका असला माछा काठमाडौँ, विराटनगर, इटहरीलगायत शहरमा कोसेलीमा रुपमा पुग्ने गरेको छ ।

तस्बिर : भविन कार्की / रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार