बारीमा धान रोप्दै कृषक

पाल्पाको रामपुर नगरपालिका–५ स्थित राङभाङ्गको बारीमा पहिलो पटक धान रोप्दै कृषक । सिँचाइको सुविधा राम्रो पुगेपछि बारीमा यसवर्षदेखि रोपाइँ गर्न थालिएको छ ।

तस्वीर : सुशीला रेग्मी, रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार