विपन्न परिवारलाई खाद्यान्न वितरण

बेलायतमा रहनुभएका भैरहवावासीको समूहले गरेको आर्थिक सहयोगमा अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै स्थानीय समन्वयकर्ता ओमकुमार श्रेष्ठ, जेसिआई सिद्धार्थ, नेपालका निवर्तमान अध्यक्ष मङ्गल भण्डारी, ऋषिराम पाण्डेयलगायत । भैरहवाका ४५ घरपरिवारलाई बुधबार खाद्यान्न वितरण गरिएको छ ।

तस्वीर : रविन्द्रप्रताप गुप्ता /रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार