सत्तारुढ गठबन्धन बैठक

बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठक । बैठकमा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता डा विजय पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी हुनुहुन्छ |

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार