आमाको किरियामा बसेका दुई छोरी

छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै आमाको किरिया बसेका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिका—१३ सूर्यबस्तीका १६ वर्षीया अञ्जली र १४ वर्षीया अञ्जु सुनार दिदीबहिनी ।

तस्बीर : मोहन पौडेल / रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार