बास्केटबल खेलमैदान

म्याग्दी सदरमुकाम बेनीको कालीपुलमा निर्माण भएको बास्केटबलको खेलमैदान । सघन शहरी तथा भवन निर्माण आयोजनाको रु. ३२ लाख लगानीमा खेलमैदान निर्माण भएको छ ।

तस्बिर : सन्तोष गौतम, रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार