दोस्रो ‘कौसी क्विन २०७८’ प्रतियोगिता हुने

काठमाडौं । राष्ट्रव्यापी दोस्रो एनटिएस कौसी क्विन– २०७८ प्रतियोगिता हुने भएको छ । भदौ २२ मा हुने प्रतियोगिताको नारा ‘शहरी दिगोपन : स्थिरता प्रवर्धनका लागि कौसीखेती’ रहेको छ ।

शहरका कौसीमा पनि तरकारी तथा फलफूल खेती प्रवर्द्धन र कौसी खेती गरिरहेकाहरूलाई उर्जा प्रदान गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको आयोजक प्रज्ञान क्रिएसन प्रालिले जनाएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार