भाँसियो मदन भण्डारी सडक

तम्घास।  मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिका –४ सेउघामा भाँसिएको सडक । गत वर्ष सोही स्थानबाटै भाँसिएको सडकमाथि कालोपत्रे गरिएको र थप मर्मत नगर्दा यस वर्ष पनि पहिरो गएको छ । तस्बिरः हुमाकान्त पोखरेल

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार