पत्रिका वितरण गरिँदै

तनहुँ । दमौली तथा राष्ट्रियस्तरबाट प्रकाशन हुने पत्रपत्रिका सदरमुकाममा बिक्रीवितरण गर्दै कृष्ण पोखरेल । उनले विगत केही वर्षदेखि दमौलीबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिका बिक्रीवितरण गर्दै आएको छ । तस्वीर ः कृष्ण न्यौपाने

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार