बेसिसहरदेखि चामेका लागि भारी बोकेका युवतीहरु स्याल्क्यु खोलाको काठको फलेकको पुल तर्दै

बेसिसहरदेखि चामेका लागि भारी बोकेका युवती । गत जेठ १४ गते आएको वर्षादका कारण बेसिसहर चामे सडक खण्डको स्याल्क्यु खोलाको पुल बगेपछि मानिस काठको फलेकको भरमा ओसार प्रसार गर्न बाध्य छन् । तस्वीर : नवीन लामिछाने मनाङ, रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार