बाँके झिंगौराका किसान अजितकुमार सुनारले परीक्षणका लागि पहिलो चोटी लगाएको चैतेधान

बाँकेको बैजानाथ गाँउपालिका–८, झिंगौराका किसान अजितकुमार सुनारले परीक्षणका लागि पहिलो चोटी लगाएको चैतेधान । चैतेधानको उत्पादन वृद्धि देखेर गाउँका अरु किसान पनि चैतेधानखेतीतर्फ आकर्षित भएका छन् । तस्बिरः मेनका चौधरी/रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार